लोक सेवाले थप्यो स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद « Khabarhub

लोक सेवाले थप्यो स्थानीय तहको विज्ञापनमा दरखास्त दिने म्याद


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लोक सेवा आयोगले स्थानीय तहका विभिन्न पदका लागि आह्वान भएको विज्ञापनमा आवेदन दिने म्याद थप गरेको छ ।

आयोगले असार १० गतेसम्मका लागि आवेदन फर्म भर्ने म्याद थप गरेको हो ।

दरखास्तका लागि आवेदन दिने समय सकिने अघिल्लो दिन सर्भरमा चाप बढेर दरखास्त अपलोड गर्न समस्या भएपछि आयोगले म्याद थप गरेको हो ।

यसअघि आयोगले दरखास्त दिनका लागि मंगलबारसम्म अन्तिम मिति तोकेको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ०५ बजे

देशका विभिन्न ठाउँमा पहिरोले विभिन्न सडक अवरुद्ध

काठमाडौँ– वर्षाका कारण देशका विभिन्न स्थानमा सडक अवरुद्ध हुनुका साथै

गाडीको ठक्करबाट आमाछोरीको मृत्यु

रुकुम पश्चिम – सानीभेरी गाउँपालिका–८ एकान्तस्थित मध्यपहाडी लोकमार्गमा गाडीको ठक्करबाट

तारकेश्वरको जरङ्खुमा पहिरो, ५० घर प्रभावित (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँको तारकेश्वर नगरपालिका–६ जरङ्खुस्थित अष्टमान टोलमा घर निर्माणका क्रममा

सरकारसँग १४ बुँदे सहमतिपछि घर फर्किए लघुवित्त ऋणी

काठमाडौँ – ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय बाहिर

नेपाल–भारत सीमा सुरक्षामा संयुक्त गस्ती र सूचना आदानप्रदान बढाइने

काठमाडौँ– नेपाल र भारतका चार जिल्लाका सुरक्षा अधिकारीले सीमा सुरक्षालाई