१० जना यात्रु बोकेको जीप कर्णालीमा खस्यो « Khabarhub

१० जना यात्रु बोकेको जीप कर्णालीमा खस्यो


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला– हुम्लामा यात्रुवाहक जीप कर्णाली नदीमा खसेर बेपत्ता भएको छ ।

हुम्लाको खार्पुनाथ गाउँपालिकाअन्तर्गत कैलाबालुबाट यात्रु बोकेको जीप कर्णाली नदीमा खसेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।

प्रहरीका अनुसार खार्पुनाथ गाउँपालिकाको केन्द्रतर्फ जाँदै गरेको लु१ज ७१६६ नम्बरको जीप कर्णालीमा खसेको हो ।

स्थानीयका अनुसार जीपमा चालकसहित १० जना यात्रु सवार थिए । यद्यपि प्रहरीले भने जीपमा सवार यात्रुको विषयमा एकिन नभएको जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ३ : ३१ बजे

मापदण्डविपरीत चिल्लो पदार्थ पाइएकाले सीताराम ब्राण्डको १० हजार बढी पोका दूध बिक्रीमा रोक 

काठमाडौं– खाद्य प्रविधि तथा गुणस्तर विभागले सीताराम गोकुल मिल्क्सबाट उत्पादन

मध्यपूर्वमा युक्रेनको सक्रियता बढ्दो, २०१ सैन्य विज्ञ तैनाथ

एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्यपूर्वका विभिन्न देशहरूमा २०१ जना

चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपाका नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले नेपाली कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल

कफीको सुगन्धमा बुनिएका युवाका सपना

धादिङ– चितवनका प्रविन प्रजाको हातमा अहिले कफीको कप मात्र छैन,

प्रधानमन्त्री कार्कीले पशुपतिनाथको दर्शनसहित गरिन् रुद्राभिषेक पूजा

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले बुधबार बिहान पशुपतिनाथको दर्शन गरी