पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु « Khabarhub

पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु


३ असार २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कपिलवस्तु– कपिलवस्तुको सुरई नदीमा पौडी खेल्ने क्रममा डुबेर ३ जनाको मृत्यु भएको छ ।

जिल्लाको पश्चिमी क्षेत्रको शिवराज नगरपालिका २ हल्लनगर नजिकै रहेको सुरई खेलामा पौडी खेल्न गएका बिजयनगर गाउँपालिका–६ का ३ युवाको मंगलबार दिउँसो डुबेर ज्यान गएको हो ।

स्थानीय गौरा भट्टराईका छोरा आशिक भट्टराई, कमला भुसालका छोरा निराजन भुषाल र माया सुनारका छोरा सुमित सुनारको मृत्यु भएको प्रहरीले जनाएको छ । उनीहरु गर्मी छल्न दिउँसो पौडी खेल्न गएका थिए ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलबार  ७ : ०५ बजे

चन्द्रमामा ठोकियो स्पेसएक्स रकेटको टुक्रा

काठमाडौँ । स्पेसएक्स ९ रकेटको खेर गएको माथिल्लो भाग बुधबार

नेपाल टेलिभिजन अनियमितता प्रकरणको छानबिन प्रतिवेदन पेस

काठमाडौँ : नेपाल टेलिभिजन (हाल सार्वजनिक सेवा प्रशारण संस्था) ले विगतका

साथीभाइले आलोचना गर्नुभएछ, अध्यक्षज्यूले तपाईं नै काम गर्नु भन्नुभयो : हिक्मत कार्की (अन्तर्वार्ता)

हिक्मतकुमार कार्कीले आफूलाई कोशी प्रदेशको मुख्यमन्त्रीबाट हटाउनुपर्ने भए एमाले सचिवालय

निम्स दाइको अन्त्यष्टि लण्डनमा गरिने

काठमाडौँ । पाकिस्तानको काराकोरम हिमश्रृङ्खलाअन्तर्गत ब्रड पिकको हिमपहिरोमा परी निधन

शेख हसिनाको घोषणा : डिसेम्बरमा बंगलादेश फर्किन्छु

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू डिसेम्बरमा बंगलादेश फर्किने