आज बिहान काठमाडौंमा भीषण वर्षा, नदी किनाराका बस्ती डुबानमा (फोटोफिचर) « Khabarhub

आज बिहान काठमाडौंमा भीषण वर्षा, नदी किनाराका बस्ती डुबानमा (फोटोफिचर)


२ श्रावण २०७६, बिहिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज विहान परेको पानीका कारण काठमाडौंका केही क्षेत्र डुबानमा परेका छन् ।

काठमाडौंका नदी तथा खोला आसपासका क्षेत्र डुबानमा परेका हुन् । विहान ४ बजेपछि परेको पानीले कालीमाटी, कलंकी, सामाखुशी लगायतका क्षेत्र डुबानमा परेका छन् ।

बागमती, विष्णुमती, धोबीखोला, टुकुचा लगायतका खोलामा पानीको बहाब उच्च रहेको छ । खोलाको पानी बस्तीमा पसेपछि खोला किनाराका बासिन्दा प्रभावित बनेका छन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहिबार  ६ : ३८ बजे

टस जितेर नेपालले फिल्ड रोजेपछि पहिला ब्याटिङ गर्दै भारत

काठमाडौँ – एसिया कप राइजिङ स्टार्स अन्तर्गत शुक्रबार भइरहेको समूह

‘सुरक्षित डिजिटल समाज निर्माणका लागि दीर्घकालीन योजना बनाउँदैछ सरकार’

काठमाडौँ- सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले गलत सूचना

चितवनमा धान उत्पादन ८ प्रतिशतले बढ्यो

चितवन- चितवनमा यस वर्ष धान उत्पादन आठ प्रतिशतले वृद्धि भएको छ

जीवाश्म इन्धनको भविष्यबारे विवाद, कोप-३१ सम्मेलन लम्बिने संकेत

एजेन्सी– जीवाश्म इन्धनको प्रयोग क्रमशः अन्त्य गर्ने विषयमा सहमति जुट्न नसक्दा

नयाँ ‘ब्राण्ड’ बन्दै बाँके निकुञ्ज, बाघको सङ्ख्या दोब्बर बढ्यो 

राँझा– सहरदेखि नजिकै वन्यजन्तु दृश्यावलोकन, जंगल सफारी र प्रकृतिको अनुपम