टिभी सिरियल शक्तिकी रुविनाको बोल्ड अवतार (फोटो फिचर) « Khabarhub

टिभी सिरियल शक्तिकी रुविनाको बोल्ड अवतार (फोटो फिचर)


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय चर्चित टिभी सिरियल शक्तिकी नायिका रुविना दिलैक यतिबेला चर्चामा छिन् । उनको हट अबतारले चर्चा चुलिएको हो ।

हेरक सिरियलमा शान्त स्वभावकी देखिने उनी आफ्नो बोल्ड अवतारकै कारण प्राय चर्चामा आइरहन्छिन् । यति बेला फेरी उनले इन्स्टाग्राममा आफ्नो केही नयाँ तस्वीरहरु शेयर गरेकी छिन् । जसमा उनी निकै बोल्ड देखिएकी छिन् ।

शक्ति, एक अहसास, र छोटी बहू सीरियलबाट चर्चित बनेकी रुबिना अभिनव भन्दा पहिले टिभी एक्टर अविनाश सचदेवसँग करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन् । तरपनि उनले अभिनव शुक्लासँग विवाह गरेकी हुन् । हरेक सीरियलमा रुबिना किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन् ।

उनले इस्टाग्राममा शेयर गरेका केही तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : २३ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल