टिभी सिरियल शक्तिकी रुविनाको बोल्ड अवतार (फोटो फिचर) « Khabarhub

टिभी सिरियल शक्तिकी रुविनाको बोल्ड अवतार (फोटो फिचर)


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– भारतीय चर्चित टिभी सिरियल शक्तिकी नायिका रुविना दिलैक यतिबेला चर्चामा छिन् । उनको हट अबतारले चर्चा चुलिएको हो ।

हेरक सिरियलमा शान्त स्वभावकी देखिने उनी आफ्नो बोल्ड अवतारकै कारण प्राय चर्चामा आइरहन्छिन् । यति बेला फेरी उनले इन्स्टाग्राममा आफ्नो केही नयाँ तस्वीरहरु शेयर गरेकी छिन् । जसमा उनी निकै बोल्ड देखिएकी छिन् ।

शक्ति, एक अहसास, र छोटी बहू सीरियलबाट चर्चित बनेकी रुबिना अभिनव भन्दा पहिले टिभी एक्टर अविनाश सचदेवसँग करिब ४ वर्षसम्म प्रेम सम्बन्धमा रहेकी थिइन् । तरपनि उनले अभिनव शुक्लासँग विवाह गरेकी हुन् । हरेक सीरियलमा रुबिना किन्नर बुहारीको भूमिका निभाउदै आइरहेकी छिन् ।

उनले इस्टाग्राममा शेयर गरेका केही तस्वीर यस्ता छन्–

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  ११ : २३ बजे

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी- अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्सस्थित सिड्नीको पश्चिममा बिहीबार

मुस्ताङमा उम्मेदवारविरुद्ध कसैको परेन उजुरी

मुस्ताङ– मुस्ताङमा कुनै पनि राजनीतिक दलका उम्मेदवारविरुद्ध कसैको उजुरी नपरेको

ग्रिनल्यान्डको सार्वभौमसत्ताबारे वार्ता हुँदैन : डेनमार्क

कोपनहेगन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डसम्बन्धी अडान परिवर्तन गरेपछि पनि

झापा क्षेत्र नम्बर ५ मा सबैभन्दा बढी मतदाता

झापा– जिल्लाका पाँचवटा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मतदाता क्षेत्र नम्बर

फागुन पहिलो हप्ताभित्र सबै स्थानमा मतपत्र पुग्छ : आयोग

काठमाडौं– निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि