सागमा थपियो बीच भलिबल « Khabarhub

सागमा थपियो बीच भलिबल


२ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-आगामि मंसिरमा नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा बीच भलिबल खेल समावेश गरिएको छ ।

साग गेम्समा बीच भलिबल पहिलो पटक समावेश गरिएको हो । प्रतियोगिता हुन ४ महिनामात्रै बाँकी रहँदा बीच भलिबल सागमा समावेश गरिएको छ । तर, यसको अभ्यास देखि खेल मैदानको भने कुनै टुङ्गो लाग्न सकेको छैन् ।

अहिले विभिन्न दर्जन भन्दा बढी खेलको विशेष प्रशिक्षण चलिरहेको छ । यस्तै, महिला र पुरुष भलिबल टिमहरुको पनि काठमाडौंमा इन्डोर अभ्यास चलिरहेको छ । तर, सागमा थप गरिएको बीच भलिबलको भने पुरुष र महिला प्रारम्भिक टोलीको छनोट बाहेक अन्य काम हुन सकेको छैन् ।

प्रकाशित मिति : २ श्रावण २०७६, बिहीबार  १२ : ४० बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा