कांग्रेसले गर्‍यो सरकारको मूल्यांकन : घात गर्नमा विशिष्ट श्रेणी « Khabarhub

कांग्रेसले गर्‍यो सरकारको मूल्यांकन : घात गर्नमा विशिष्ट श्रेणी


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारलाई विशिष्ट श्रेणीको अंकमा जनताको विश्वासघात गरेको आरोप लगाएको छ । आफ्नो एक वर्षे कालमा जनतामाथि सरकारले विभिन्न पाँचवटा घात गरेको आरोप कांग्रेसले लगाएको अन्नपूर्ण पोस्टमा खबर छ ।

कांग्रेसले लगाएको आरोपमा कञ्चनपुरमा बलात्कारपछि हत्या भएकी बालिका निर्मला पन्तको न्यायमाथि सरकारले विश्वासघात गरेको, चिकित्सक गोविन्द केसीसँग गरेको सम्झौता उल्लंघन गरेको, बुढीगण्डकी परियोजनामा पनि सरकारले विश्वासघात गरेको, संविधान संशोधनमा सरकारले मधेसीमाथि विश्वासघात गरेको लगायतका आरोप सरकारमाथि लगाएको छ ।

डस्टबिनमा भेटिएका बालकको समाचार पनि मुख्यपृष्ठमा छापिएको छ। करिब ६ महिनाअघि पशुपति क्षेत्रमा राखिएको फोहोरको डंगुरमा एउटा बच्चा भेटिएको थियो । ‘नेपाल स्नेही काख’ नामक संस्थाको संरक्षणमा हुकिँदै गरेको बालकको नाम भविष्य राखिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : ३२ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र