बलात्कारको अभियोगमा गौतमलाई थुनामा राख्न आदेश « Khabarhub

बलात्कारको अभियोगमा गौतमलाई थुनामा राख्न आदेश


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकुम– जिल्ला अदालत रुकुमले बालिका बलात्कारको अभियोगमा एक जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

३ वर्षीया बालिका बलात्कारको अभियोगमा सिस्ने गाउँपालिका ५ बाहुनठानाका ३० वर्षीय मदन गौतमलाई अदालतले थुनामा राख्न आदेश दिएको हो ।

रुकुमकोट जिल्ला अदालत रुकुम पूर्वका जिल्ला न्यायाधीश दुर्गा प्रसाद भुसालको इजलासले गौतमलाइ पूर्वक्षका लागी थुनामा राख्न आदेश गरेको अदालतका श्रेस्तेदार विष्णु प्रसाद पाण्डेले जानकारी दिए ।

घरमा कोहि नभएको मौका छोपेर आगनमा खेलिरहेकी बालिकामाथी उनले बलात्कार गरेका थिए । गौतम यस भन्दा अगाडि पनि जवरजस्ति करणीको मुद्धामा साढे चार वर्ष थुनामा बसी छुटेका थिए ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ४ : ५८ बजे

आज २०७९ साल चैत ७ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०७९ साल चैत ७ गते मंगलबार। ज्योतिष

विराटनगर महानगरले राजवंशी र कँडेललाई नगदसहित सम्मान गर्ने

काठमाडौँ – विराटनगर महानगरपालिका निवासी क्रिकेटर ललित राजवंशी र दीपेश

आठ महिनामा दुई सय चौध दुर्घटना

चितवन – चालु आर्थिक वर्षको आठ महिनामा जिल्लामा दुई सय

सरकारी कामकाजमा तामाङ र नेवारी भाषाको प्रयोगबारे छलफल सुरु

काठमाडौँ – नेवारी र तामाङ भाषाको बाहुल्य रहेको बागमती प्रदेशमा

कामपाको न्यायिक समितिमा ७५ प्रतिशत घर बहालका उजुरी

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्यायिक समितिमा सबैभन्दा बढी ७५ प्रतिशत