‘आप्पा’ गीत रिलिज, दयाहाङलाई ‘सुपरस्टार’ (भिडियो) | Khabarhub Khabarhub

‘आप्पा’ गीत रिलिज, दयाहाङलाई ‘सुपरस्टार’ (भिडियो)


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘आप्पा’ को गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको उक्त गीतको शुरुमै दयाहाङ राईलाई ‘सुपरस्टार’ भनेर चिनाइएको छ ।

‘साँझ परेपछि’ बोलको गीतमा अनमोल गुरुङको शब्द र संगीत छ भने अनमोल र स्नेहश्रीले साथ दिएकी छिन् ।

वर्ष २०७६ को जेठ १४ गते रिलिज हुने फिल्मको उक्त गीतमा बाबुछोराको कथालाई प्रस्तुत गरिएको छ । अनमोल गुरुङको निर्देशन रहेको यो फिल्म माउन्टेन स्टोरिज प्रोडक्सन र सिनेमा आर्टसको ब्यानरमा निर्माण भएको हो ।

रुदेन सादा लेप्चाले निर्माण गरेको यो फिल्ममा दयाहाङ राई, अरुणा कार्की, सिदार्थराज तामाङ, सम्राट विश्वास लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ६ : २३ बजे

आषाढ शुक्ल एकादशीः तुलसीको बिरुवा सारिँदै

काठमाडौं – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

आज २०८२ साल असार २२ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार २२ गते आइतबार। असार

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन