नीति तथा योजना आयोगका सदस्य ढुङ्गानाको शपथ « Khabarhub

नीति तथा योजना आयोगका सदस्य ढुङ्गानाको शपथ


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – गण्डकी प्रदेशको नीति तथा योजना आयोगको सदस्यमा नियुक्त डा भीमा ढुङ्गानाले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको उपस्थितिमा नीति तथा योजना आयोगका उपाध्यक्ष डा गिरीधारी शर्मा पौडेलले उनलाई शपथ गराएका हुन् ।

गत मङ्गलबारको मन्त्रिपरिषद्को बैठकले आयोगको सदस्यमा ढुङ्गानालाई नियुक्त गर्ने निर्णय गरेको थियो । ढुङ्गानाको नियुक्तिसँगै तीन सदस्यीय आयोगले पूर्णता पाएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : २७ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित