राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतले लिए सपथ « Khabarhub

राष्ट्रपतिसमक्ष चार नवनियुक्त राजदूतले लिए सपथ


६ फाल्गुन २०७५, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त चार राजदूतलाई पद तथा गोपनियताको सपथ गराएकी छिन् ।
राष्ट्रपतिको कार्यालय शीतलनिवासमा संयुक्त अरब इमिरेट्सका लागि कृष्णप्रसाद ढकाल, मलेसियाका लागि उदयराज पाण्डे, कुवेतका लागि दुर्गाप्रसाद भण्डारी र फ्रान्सका लागि दीपक अधिकारीले राष्ट्रपति समक्ष पद तथा गोपनियताको सपथ लिएका हुन् ।

प्रकाशित मिति : ६ फाल्गुन २०७५, सोमबार  ९ : ५४ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडाैं – भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको