रुख कटहरको औषधीय गुण– यस्ता छन् ७ फाइदा « Khabarhub

रुख कटहरको औषधीय गुण– यस्ता छन् ७ फाइदा


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

अहिले रुख कटरहर खाने सिजन हो । रुख कटहर काँचोमा तरकारी र पाकेपछि फलको रुपमा प्रयोग हुने बहुउपयोगी फल हो । यो फल औषधिय गुणहरुले भरिपूर्ण छ ।

कटहरमा कार्वोहाइड्रेट र भिटामिन पाइन्छ । रुख कटहरलाई काँचो हुँदा तरकारीको रुपमा पनि खाने गरिन्छ । यस्तै रुख कटहर नपाक्दै अचार र पापड पनि बनाउन सकिन्छ ।

कटहरको नियमित सेवनले विभिन्न रोगको पनि उपचार गर्न सकिन्छ ।

अल्सरको औषधि: कटहरको पातबाट बनेको धुलो अल्सरको उपचारमा निक्कै उपयोगी हुन्छ । यसको हरियो पातलाई सफासँग धोएर सुकाएपछि पिँधेर चूर्ण तयार गरेर सेवन गर्दा अल्सरबाट बच्न सकिन्छ,

अनुहार र छालामा औषधि: कटहरको पातले छाला फुट्ने तथा छाला सम्बन्धि  रोग पनि ठीक पार्छ,

खाना पचाउन सहयोगीः पाकेको कटहरको गुदी राम्रोसँग पानीमा उमाल्ने र यसलाई सेलाउन हालेर पानीसँग पिउँदा पाँचन प्रणालीमा सुधार आउँछ,

मधुमेहको औषधी: कटहरको पातको रस मधुमेहका रोगीका लागि पनि उपयोगी हुन्छ,

जोर्नीको दुखाइमा औषधिः कटहरको चोप कुनै घाउमा लगाए सन्चो हुन्छ.

घाँटीको रोग सञ्चोः कटहरको कमलो पातका गोली बनाएर सेवन गर्दा घाँटी खस खस हुने समस्याबाट छुट्करा पाउन सकिन्छ,

कब्जियतको औषधिः कटहरको पाकेको फल सेवन गर्दा पेटको समस्याबाट राहत मिन्छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  १० : ५२ बजे

‘गलत निशाना’ का कारण इरानी विद्यालयमा क्षेप्यास्त्रले लागेको अमेरिकाको स्पष्टीकरण

वासिङ्टन – इरानको एक विद्यालयमा ‘गलत निशाना लागेका कारण’ टोमाहक

सवारी दुर्घटनामा एक जनाको मृत्यु

सुनसरी – सुनसरीको कोसी गाउँपालिका–४ मा आज सवारी दुर्घटना हुँदा

साउदी अरेबियामा रहेका नेपालीलाई सजग रहन अनुरोध

काठमाडौं – साउदी अरेबियास्थित नेपाली दूतावासले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्लो

हिमालयन ह्वाइटवाटर च्यालेन्जको दोस्रो दिन जे देखियो (तस्बिरहरू)

चितवन । त्रिशूली नदीमा जारी २४औँ हिमालयन ह्वाइटवाटर च्यालेन्ज २०२६

बिहीबारदेखि मौसमी गतिविधि बढ्ने, प्रदूषण क्रमिक रूपमा घट्ने सम्भावना

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले बिहीबारदेखि मौसमी गतिविधि