सर्वाधिक महंगा माछा, मूल्य सुन्दा मुर्छित बनाउँने ! | Khabarhub Khabarhub

सर्वाधिक महंगा माछा, मूल्य सुन्दा मुर्छित बनाउँने !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

सामान्यतया हामीले माछाको सर्वाधिक मूल्य प्रतिकिलो १ हजार देखि २ हजारसम्म सुनेका छौं तर, क्यास्पियन सागरमा पाइने माछाको मूल्य सुच्दा जो कोहीलाई चकित पार्छ । विश्वमै सबैभन्दा महङ्गा र स्वादिला माछा क्यास्पियन सागरको दक्षिणतर्फ पाइन्छन् ।

यी माछाहरुको मूल्य अधिक आउने हुँदा मानिसहरुले यस क्षेत्रमा अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरामा पुगेको बताइन्छ । यी माछाको संरक्षणका लागि अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु एक किसिमको सम्झौता गरिएको बताइन्छ ।

यी माछाहरुलाई जोगाउनका लागि कजाखस्तानको तटीय सहर आक्टुमा भएको उक्त सम्झौमा विभिन्न प्रावधानहरु राखिएका छन् । गिनिज वर्ल्ड रेकर्डका अनुसार इरानतर्फ यी माछाको मूल्य प्रति किलो २५,००० अमेरिकी डलरसम्म हुने गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : २९ बजे

गण्डकीमा मन्त्रिपरिषद् विस्तार, दुई मन्त्रीद्वारा सपथ

गण्डकी– गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले ऊर्जा, जलस्रोत तथा

टुँडिखेलमा बेरोजगारलाई थरीथरीका ‘अफर’

काठमाडौं– टन्टलापुर घाममा काठमाडौंको टुँडिखेलमा हातमा कागजको टुक्रा बोकेर लाइनमा

काठमाडौं उपत्यकासहितमा चर्को हावाहुरी, केही स्थानमा पानी पर्ने

काठमाडौं – काठमाडौं उपत्यकासहितका जिल्लाहरूमा चर्को हावाहुरी चलिरहेको छ ।

बाग्मती प्रदेशसभाका विषयगत समितिहरू सभापतिविहीन

बाग्मती– बाग्मती प्रदेशसभाअन्तर्गतको पाँचवटै विषयगत समिति लामो समयदेखि नेतृत्वविहीन छ