सर्वाधिक महंगा माछा, मूल्य सुन्दा मुर्छित बनाउँने ! « Khabarhub

सर्वाधिक महंगा माछा, मूल्य सुन्दा मुर्छित बनाउँने !


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

 

सामान्यतया हामीले माछाको सर्वाधिक मूल्य प्रतिकिलो १ हजार देखि २ हजारसम्म सुनेका छौं तर, क्यास्पियन सागरमा पाइने माछाको मूल्य सुच्दा जो कोहीलाई चकित पार्छ । विश्वमै सबैभन्दा महङ्गा र स्वादिला माछा क्यास्पियन सागरको दक्षिणतर्फ पाइन्छन् ।

यी माछाहरुको मूल्य अधिक आउने हुँदा मानिसहरुले यस क्षेत्रमा अत्यधिक माछा मार्ने गर्दा माछाको प्रजाति नै नष्ट हुने खतरामा पुगेको बताइन्छ । यी माछाको संरक्षणका लागि अजरबैजान, इरान, कजाखस्तान, रसिया र तुर्कमेनिस्तानका नेताहरु एक किसिमको सम्झौता गरिएको बताइन्छ ।

यी माछाहरुलाई जोगाउनका लागि कजाखस्तानको तटीय सहर आक्टुमा भएको उक्त सम्झौमा विभिन्न प्रावधानहरु राखिएका छन् । गिनिज वर्ल्ड रेकर्डका अनुसार इरानतर्फ यी माछाको मूल्य प्रति किलो २५,००० अमेरिकी डलरसम्म हुने गरेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ६ : २९ बजे

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल

धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

सुनसरी – धरानमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ