बिहेपछि किन हराइन् दीपिका ? « Khabarhub

बिहेपछि किन हराइन् दीपिका ?


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका दीपिका प्रसाईं निर्देशक दिवाकर भट्टराईसँग विवाह बन्धनमा बाँधिइन् । बिहेपछि उनी खासै चर्चामा छैनिन् । उनले अभिनय गरेको फिल्म ‘ऐश्वर्या’ युट्युबमा रिलिज गरिएको छ । फिल्म हेरेर दर्शकले राम्रो प्रतिक्रिया दिएका छन् ।

यस्तै उनको अभिनय रहेको फिल्म ‘छक्का पञ्जा ३’ गत वर्षको दशैँमा रिलिज भएको थियो । सो फिल्म रिलिजअघि दीपिकाको खुबै प्रशंसा गरिएको थियो । तर फिल्म रिलिजपछि उनको कामलाई लिएर खासै तारिफ भएन ।

केन्द्रीय भूमिकामा दीपिका नै भए पनि यो फिल्मबाट उनले राम्रो जस पाइनन् ।

बरु ‘ऐश्वर्या’ बाट दीपिकाले राम्रो चर्चा पाएकी थिइन् । यो फिल्मले उनलाई डेब्यु नायिकाका रुपमा चिनायो पनि । अहिले भने उनका कुनै फिल्म पनि प्रदर्शनमा आएका छैनन् ।

फिल्मका कारणभन्दा पनि वैवाहिक जीवनका कारण चर्चामा उनले दीपिकाले सामाजिक सञ्जालमा त राम्रै उपस्थिति जनाएकी हुन्छिन् तर फिल्म क्षेत्रबाट गुमनाम हुँदा दर्शकले उनको खोजी गर्न थालेका छन् ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ५ : ४७ बजे

सातामा दुई दिन बिदा र इन्धनको करमा ५० प्रतिशत छुटपछि यातायातमा जोरबिजोर लगाउने तयारी

काठमाडौं- पश्चिम एसियामा चर्किएको युद्धबीच नेपाल सरकारले इन्धन खपत कटौती

बेनिशाको डेब्यू नाटक ‘सेतो धरती’को निर्माता रेखा थापा

काठमाडौं – नायिका बेनिशा हमालको डेब्यू नाटकमा अर्की नायिका रेखा

भारतमा नौ जना प्रहरीलाई मृत्युदण्डको सजाय

नयाँदिल्ली– भारतीय अदालतले कोभिड माहामारीको समयमा हिरासतमा लिएका दुई जनाको

इन्धनमा लाग्दै आएको ५० प्रतिशत कर छुट दिने सरकारको निर्णय

काठमाडौं- सरकारले पेट्रोल, डिजेल र मट्टितेल आयातमा लाग्ने भन्सार महसुल

दादुराविरुद्ध बङ्गलादेशको आपत्कालीन अभियान

ढाका– एक महिनाभित्रै १०० भन्दा बढी बालबालिकाको ज्यान जाने गरी