नेप्से झण्डै दोहोरो अंकले ओरालो « Khabarhub

नेप्से झण्डै दोहोरो अंकले ओरालो


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार पूँजी बजार  झण्डै दोहोरो अंकले ओरालो लागेको छ ।

आइतबार नेप्से ९ अंक बढिले झरेर १२१४ विन्दुमा आइपुग्यो । उत्पादनमुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो । जीवन बीमा समूह सबैभन्दा उच्च ८७ अंकले झर्यो‍ । यसदिन कारोबार पनि न्यून नै रह्योे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीको ११ लाख कित्ता शेयर ३२ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ०५ बजे

तालचोक–बेगनास चार लेन सडकको भौतिक प्रगति ७२ प्रतिशत

गण्डकी– कास्कीको पोखरा महानगरपालिका–२७ तालचोकदेखि ३१ बेगनास जोड्ने चार लेन

नयाँ वर्षलाई स्वागत गर्ने सिन्दुर जात्रा

काठमाडौँ – भक्तपुरको मध्यपुर थिमिमा मनाइने सिन्दुर जात्रा केवल एउटा

सरकारमा रहेकालाई हर्क साम्पाङ भन्छन् : ‘स्रोतबिनाको सम्पत्ति त घुमाइफिराइ भ्रष्टाचार नै बुझिन्छ’

काठमाडौँ– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राई साम्पाङले

म्याग्दीको मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र : भाडा तिर्न बजेट अभाव

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा सामुदायिक स्वास्थ्य केन्द्र सञ्चालन भएको

वर्ष २०८२ : राजनीतिक ‘सुनामी’को वर्ष, यी हुन् मुख्य घटनाक्रम

काठमाडौँ– राजनीतिक दृष्टिले वर्ष, २०८२ निकै उथलपुथलपूर्ण रह्यो । तर