नेप्से झण्डै दोहोरो अंकले ओरालो « Khabarhub

नेप्से झण्डै दोहोरो अंकले ओरालो


१ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साताको पहिलो दिन आइतबार पूँजी बजार  झण्डै दोहोरो अंकले ओरालो लागेको छ ।

आइतबार नेप्से ९ अंक बढिले झरेर १२१४ विन्दुमा आइपुग्यो । उत्पादनमुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो । जीवन बीमा समूह सबैभन्दा उच्च ८७ अंकले झर्यो‍ । यसदिन कारोबार पनि न्यून नै रह्योे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा १६० कम्पनीको ११ लाख कित्ता शेयर ३२ करोड ९५ लाख रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

प्रकाशित मिति : १ भाद्र २०७६, आइतबार  ८ : ०५ बजे

चोयाबाट बनेका हस्तकलाका सामग्रीमा आकर्षण घट्यो

म्याग्दी– स्थानीय स्रोत र रैथाने सीपमा आधारित हस्तकलाका सामग्रीको आकर्षण

कालानमक धान लोप हुँदै

बाँके– बाँकेमा परम्परागत कालानमक धानको जात हराउँदै गएको छ ।

सुर्खेतमा ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

सुर्खेत– जाजरकोटको नलगाड नगरपालिका–१ चिउरीमा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको

सप्ताहव्यापी विवाह पञ्चमी महामहोत्सव आजदेखि सुरु हुँदै

जनकपुरधाम– जनकपुरधाममा प्रत्येक वर्ष भव्य रूपमा मनाइने सीताराम विवाह पञ्चमी

एमाले सचिवालय बैठक बस्दै, ११औँ महाधिवेशनको तयारीबारे छलफल हुने

काठमाडौं– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो