माधव नेपालको वरियता झलनाथले खोसे ! कसले पाए जिम्मेवारी (सूचीसहित) « Khabarhub

माधव नेपालको वरियता झलनाथले खोसे ! कसले पाए जिम्मेवारी (सूचीसहित)


१ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठकले सांगठनिक एकीकरण र कार्य विभाजनको सन्दर्भमा केही निर्णय लिएको छ ।

जसअन्तर्गत नेकपाको वरियताक्रममा झलनाथ खनाललाई तेस्रो स्थानमा राखिने भएको छ । योसँगै माधवकुमार नेपालको तेस्रो वरियता खोसिएको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको नेकपाको सचिवालय बैठकमा बरिष्ठ नेताहरूको मर्यादाक्रममा पहिलो नम्बरमा खनाल र दोस्रो नम्बरमा नेपाल रहने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

यसअघि दुबै जनालाई बरिष्ठ नेता भनिएको थियो भने मर्यादाक्रममा नेपाल अघि थिए ।

सचिवालय बैठकले कहाँ कसलाई जिम्मेवारी तोक्यो ?

उपत्यका विशेष कमिटीमा
इन्चार्ज– लिलामणि पोखरेल
सह–इन्चार्ज– भानुभक्त ढकाल, अरुण नेपाल
अध्यक्ष राजन भट्टराई
सचिव लेखनाथ न्यौपाने

युवा विद्यार्थी विशेष जिल्ला कमिटीमा
इन्चार्ज– माधव ढुंगेल
सह इन्चार्ज– कृष्ण केसी
अध्यक्ष–रमेश मल्ल
सचिव– सुनिता बराल

मजदुर जिल्ला कमिटीमा
इन्चार्ज– बिना श्रेष्ठ
सह–इन्चार्ज– कुमार पौडेल
अध्यक्ष–जगत सिंखडा
सचिव– नरनाथ लुइटेल

पेशागत जिल्ला विशेष जिल्ला कमिटीमा
इन्चार्ज– केशव प्रसाद नेपाल
सह इन्चार्ज– प्रेमल खनाल
अध्यक्ष– प्रेम पराजुली
सचिव– कृष्णराज केसी

उद्योगी व्यवसायी विशेष जिल्ला कमिटीमा
इन्चार्ज–पार्वत गुरुङ
सह इन्चार्ज– शशी श्रेष्ठ
अध्यक्ष– टुंगो बाँकी
सचिव–चन्द्र रिजाल

केन्द्रीय सम्पर्क समन्वय कमिटीमा
इन्चार्ज– छविला विश्वकर्मा
सह–इन्चार्ज– डिलाराम आचार्य, विजय गुरुङ (झक्कु सुवेदी)
अध्यक्ष– प्रह्लाद बुढाथोकी
सचिव नरेन्द्र श्रेष्ठ

प्रदेश १ सम्पर्क कमिटीमा
इन्चार्ज– किशोरा राई
सह–इन्चार्ज– हेमकुमार राई
अध्यक्ष–इन्द्र भण्डारी
सचिव–धु्रुव कुमार आङदाम्बे

प्रदेश–२ सम्पर्क कमिटी
इन्चार्ज–अच्युत मैनाली
सह इन्चार्ज–भरत शाह
अध्यक्ष– सुनिता यादव
सचिव– बिल्टु यादव

प्रदेश–३ सम्पर्क कमिटी
इन्चार्ज– गणेश पहाडी
सह–इन्चार्ज– युवराज दुलाल
अध्यक्ष– कमला दोङ
सचिव श्याम बस्नेत

गण्डकी सम्पर्क कमिटीमा
इन्चार्ज– दिलु पन्त
सह–इन्चार्ज–चुडामणि खड्का
अध्यक्ष– तारा कुमाल
सचिव–विष्णु सिग्देल

प्रदेश ५
इन्चार्ज–मानबहादुर बुढा
सह–इन्चार्ज– गौराप्रसाद कोइराला
अध्यक्ष– थानेश्वर बस्याल
सचिव सुनिता रोकायो

कर्णाली प्रदेश सम्पर्क कमिटी
इन्चार्ज–झकबहादुर मल्ल
सह–इन्चार्ज –गोबिन्द विक्रम शाह
अध्यक्ष– पूर्णबहादुर मल्ल
सचिव– चित्रबहादुर घर्ती मगर

सुदूरपश्चिम प्रदेश सम्पर्क कमिटी
इन्चार्ज –गौरी शंकर चौधरी
सह–इन्चार्ज–महेश्वर पाठक
अध्यक्ष– शिव ठगुन्ना
सचिव– हेमन्त जोशी

ट्रेड युनियन महासंघको
इन्चार्ज–जयपुरी घर्ती
सह–इन्चार्ज– विनोद श्रेष्ठ

अखिल नेपाल किसान महासंघको
अध्यक्ष-हरि पराजुली
इन्चार्ज–बामदेव गौतम
सह–इन्चार्ज– सुनिल मानन्धर

अखिल नेपाल महिला संघ
इन्चार्ज–गोमा देबकोटा
सह इन्चार्ज– कमला रोका

राष्ट्रिय युवा संघ नेपाल
इन्चार्ज–महेश बस्नेत
सह इन्चार्ज– रामप्रसाद सापकोटा दीपशिखा

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन
इन्चार्ज– हितमान शाक्य
सह–इन्चार्ज– विनोद ढकाल

नेपाल बुद्धिजीवी संगठनको
इन्चार्ज–अग्निप्रसा सापकोटा
सह–इन्चार्ज– टंक कार्की

पेशागत महासंघ नेपालको
इन्चार्ज– पम्फा भुषाल
सह इन्चार्ज– विश्वनाथ प्याकुरेल

प्रकाशित मिति : १ भदौ २०७६, आइतबार  ८ : ४५ बजे

ढल्केवरमा ट्रमा सेन्टर निर्माणको प्रक्रिया अघि बढी सक्यो, शिलान्यास छिट्टै हुन्छ : स्वास्थ्यमन्त्री मेहता

धनुषा– स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले धनुषाको ढल्केवरमा स्वीकृत

कोरियाली सीमा तनावबीच ‘कल अफ ड्युटी’ दक्षिण कोरियामा बिक्रीको शीर्ष स्थानमा

एजेन्सी– उत्तर कोरियाले दक्षिण कोरियामाथि व्यापक सैन्य आक्रमण गरेको कथावस्तु

बाँकेमा असोज महिनामा १२७ मुद्दा दर्ता

राँझा– जिल्ला प्रहरी कार्यालयले गत असोज महिनामा विभिन्न प्रकृतिका १२७

इजरायलमा चुनावअघि नेतान्याहू सरकारविरुद्ध हजारौँको प्रदर्शन

काठमाडौँ– इजरायलमा संसदीय निर्वाचन हुनुभन्दा तीन दिनअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको

दसैंमा कालीमाटीमा २८ लाख किलो कृषि उपज भित्रियो, हरियो तरकारी सबैभन्दा धेरै

काठमाडौं – दसैंको मुख्य अवधिमा काठमाडौंको कालीमाटी फलफूल तथा तरकारी