चारसय वर्ष पुरानो गुम्बामा रोबर्ट पूजारी, दया र करुणाको सन्देश बाँड्दै « Khabarhub

चारसय वर्ष पुरानो गुम्बामा रोबर्ट पूजारी, दया र करुणाको सन्देश बाँड्दै


१ भदौ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– जापानको क्योटोस्थित चारसय वर्ष पुरानो एक बौद्ध गुम्बामा मानिसलाई नभई रोबर्टलाई पुजारीका रुपमा खटाइएको छ । यो रोबर्टले गुम्बामा पूजाआजाका लागि आउने दर्शनार्थीलाई दया र करुणा सम्बन्धी सन्देश दिने गर्दछ ।

गुम्बामा रहेका अन्य पूजारीले पूजारी रोबर्टलाई सहयोग गर्ने गर्दछन् । कृत्रिम इन्टेलिजेन्सका माध्यमबाट यो रोबर्ट भविष्यमा अझ बुद्धिमान हुने अपेक्षा गरिएको छ ।

यसअघि गुम्बामा रोबर्टलाई पूजारीका रुपमा राख्ने विषयमा निक्कै विवाद भएको थियो । यद्यपि, पूजारीहरु तथा स्थानीयबासी सहमत भएपछि रोबर्ट राखिएको हो ।

कहिल्यै मर्ने छैन, बरु समयसँगै सुदृढ हुनेछ

कोदाइजी गुम्बाका पूजारी थेनसे गोटोले यो रोबर्ट कहिल्यै नमर्ने बताएका छन् । उनले भने, ‘बरु समय बित्दै जाँदा यसले आफूलाई थप सुदृढ गर्ने छ । समयसँगै चल्ने छ । र, निरन्तर आफ्नो ज्ञानलाई वृद्धि गर्नेछ ।’

प्रकाशित मिति : १ भदौ २०७६, आइतबार  ९ : २२ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र