दाँतको उपचार गर्न अस्पताल गए प्रचण्ड « Khabarhub

दाँतको उपचार गर्न अस्पताल गए प्रचण्ड


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दाँतको उपचारका लागि अस्पताल गएका छन् ।

अध्यक्ष प्रचण्ड ललितपुरको भैंसीपाटीस्थित मेडिसिटी अस्पताल पुगेका हुन् ।

अध्यक्ष प्रचण्डले अस्पताल पुगेर दाँतको परीक्षणसँगै दाँत सफा गराएका उनको निजी सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  २ : ३५ बजे

आज २०८३ साल साउन २० गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २० गते बुधबार सन् २०२६

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट