‘बटौली’ गीतमा विपिन र अनुको रोमान्टिक मुड (भिडियो) « Khabarhub

‘बटौली’ गीतमा विपिन र अनुको रोमान्टिक मुड (भिडियो)


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता विपिन कार्की म्युजिक भिडियोमा देखिएका छन् । युट्युबमार्फत सार्वजनिक गरिएको ‘बटौली’ बोलको गीतमा उनलाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।

लोकशैलीमा आधारित ‘बटौली’ बोलको गीतमा विपिन कार्की प्रेमीका रुपमा देखिएका छन् । गीतमा हर्क साउदले शब्द उनेका छन् भने मनिष ढकालको स्वर सुन्न सकिन्छ । यस्तै गीतमा एसडी योगीको संगीत छ भने संयोजन रिकेश गुरुङको रहेको छ ।

गीतको भिडियोमा विपिनसँगै अनुप काफ्ले, सुमन मगर, मनिष ढकाल, हर्क साउद लगायतलाई देख्न सकिन्छ । बिहे गर्ने चाहेको एक युवकको कथा समेटिएको उक्त गीतलाई नविन चौहानले निर्देशन गरेका हुन् ।

त्यसैगरी गीतमा सुनिल पौडेलको सम्पादन र बबिन दुलालको छायांकन छ ।

 

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ५ : ०१ बजे

प्रदीप पौडेलले भने- सरकारले जाँचबुझ आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्छ

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले तत्काल भदौ २३ र

दोस्रो विश्वयुद्धपछि सबैभन्दा हिंसात्मक चरणमा विश्व : संयुक्त राष्ट्र

एजेन्सी– विश्व अहिले दोस्रो विश्वयुद्धपछि कै सबैभन्दा हिंसात्मक चरणबाट गुज्रिरहेको

निर्वाचन लोकतन्त्रको मेरुदण्ड : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनमार्फत जनताले प्रकट गरेको अभिमतले जनप्रतिनिधिको

ट्रम्पको दाबी- इरान अमेरिकासँग सम्झौता गर्न तयार छ

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको वार्तामा महत्त्वपूर्ण प्रस्ताव आएको