एआर चस्मा बनाउँदै फेसबुक, फोन कलदेखि लाइभ स्ट्रिमिङ्गको सुविधा « Khabarhub

एआर चस्मा बनाउँदै फेसबुक, फोन कलदेखि लाइभ स्ट्रिमिङ्गको सुविधा


१ आश्विन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– सामाजिक सञ्जाल फेसबुक र रेबनको माउ संस्था लुक्सोटिका मिलेर अग्मेन्टेड रियालिटी (एआर) प्रविधियुक्त चस्मा बनाउने भएका छन् ।

समाचारअनुसार यी दुई कम्पनीले युएस प्याटेन्ट एण्ड ट्रेडमार्क कार्यालयमा यसको प्याटेन्ट पनि दर्ता गरिसकेका छन् । फेसबुकको यो एआर चस्माको मद्दतले प्रयोगकर्ताले फोन कलका साथै लाइभ स्ट्रिमिङ्ग पनि गर्न सक्नेछन् ।

यसलाई स्मार्टफोनको प्रतिस्थापनका रुपमा पनि लिइएको छ । सन् २०२५ सम्ममा यो चस्मा बजारमा उपलब्ध हुने अपेक्षा गरिएको छ । यसका साथै फेसबुकको यो एआर चस्माले गुगल चस्मालाई चुनौति दिने छ ।

यो प्रोजेक्टलाई पूरा गर्न फेसबुकले विभिन्न समस्याहरुको सामना गर्नु परिरहेको अवस्थामा विश्वव्यापी रुपमा चर्चित चस्मा निर्माता कम्पनी लुक्सोटिका जोडिएसँगै फेसबुकलाई सहजता मिलेको छ ।

प्रकाशित मिति : १ आश्विन २०७६, बुधबार  ७ : ३६ बजे

गण्डकी प्रदेशमा सर्पदंशका बिरामी वृद्धि

मध्यविन्दु- गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) सर्पदंशका घटनाको उच्च जोखिममा

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो : सभामुख अर्याल

काठमाडौं– सभामुख डोलप्रसाद अर्यालले आदिकवि भानुभक्त आचार्य नेपाली भाषा, साहित्य

इङ्ग्ल्यान्ड-अर्जेन्टिना प्रतिद्वन्द्विता : म्याराडोनाको ‘ह्यान्ड अफ गड’देखि चेरी-बेर्टोनी कुटाकुटसम्म

काठमाडौं- फिफा विश्वकपको सेमिफाइनल खेल नजिकिँदै गर्दा खासगरी इङ्ग्ल्यान्ड र

मोदी खोलाले सडक बगाउँदा घान्द्रुकमा पर्यटक अलपत्र

कास्की– मोदी खोलामा आइतबार आएको बाढीले पक्की सडक बगाउँदा पर्यटकीय

गैससहरूका लागि ‘सामाजिक उद्यम’ मा लाग्न जोड

काठमाडौं– व्यवहारिक रुपमा सामाजिक उद्यमशीलताको सार्थक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको