दैनिक कति नुन खाने ? कम वा बढी खाँदा हुने असर यस्तो « Khabarhub

दैनिक कति नुन खाने ? कम वा बढी खाँदा हुने असर यस्तो


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दैनिक तरकारी, खाजा तथा विभिन्न परिकारमा राखेर नुन खाइन्छ ।

बिहान देखि बेलुकासम्म एक व्यक्तिले कति नुन खान्छ ? दैनिक कति नुन खानु शरीरका लागि उपयुक्त हुन्छ ?

तपाईलाई थाहा छ ? नुन कम वा बढी प्रयोग गर्दा शरीरलाई नकारात्मक असर पर्छ । त्यसैले एक ब्यक्तिले एकदिनमा ५ देखि ६ ग्राम नुन खानु फाईदाजनक छ ।

नुन कम खाँदा हुने समस्या

–रक्तचाप कम हुने,

–खुट्टा बाउडिने,

– रिगंटा लाग्ने,

–एकाग्रता नहुने,

–थकाइ बढि लाग्ने,

– डिहाईड्रेसन हुने ।

नुन बढी खाएमा हुने समस्या

–रक्तचाप र मुटुरोगको जोखिम,

–हड्डी मक्किने,

–पाचन प्रक्रियामा असर पर्ने,

–हर्मोनमा गडबढी हुने,

–स्वासप्रस्वासमा समस्या हुने,

–पानी प्यास लाग्ने,

–जिउ तथा खुट्टा सुन्निने ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  १ : ५८ बजे

नेसनल मेडिकल कलेजका आवासीय चिकित्सकको आन्दोलनबारे संघद्वारा प्रधानमन्त्रीलाई पत्र

काठमाडौं– नेसनल मेडिकल कलेज शिक्षण अस्पतालमा कार्यरत प्रथम वर्षका आवासीय

मधेस प्रदेशको पहिलो पेफा मूल्याङ्कन प्रतिवेदन सार्वजनिक, समग्र प्राप्ताङ्क ‘डी प्लस’

काठमाडौं– मधेस प्रदेश सरकारले प्रदेशको सार्वजनिक वित्तीय व्यवस्थापन प्रणालीको मूल्याङ्कन

टिमुरेको टेलिफोन टावरमा सोलार प्रणाली जडान, डिजेल ढुवानीको बाध्यता हट्यो

काठमाडौं– रसुवाको टिमुरेमा डिजेल जेनेरेटरबाट सञ्चालन हुँदै आएको नेपाल टेलिकमको टेलिफोन

बाढीपहिरोले राष्ट्रिय विद्युत् प्रणालीमा १ हजार मेगावाट उत्पादन अवरुद्ध : ऊर्जामन्त्री

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले यस वर्षको बाढी

प्रसाईं पक्राउबारे ज्ञानेन्द्र शाही : जिबीलाई पक्रेको भए जनताको ९ अर्ब फिर्ता हुन्थ्यो

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले