राजुकाजी शाक्य एनआरटीको प्रशिक्षकमा नियुक्त « Khabarhub

राजुकाजी शाक्य एनआरटीको प्रशिक्षकमा नियुक्त


१ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – राष्ट्रिय फुटबल टोलीका पूर्व प्रशिक्षक राजुकाजी शाक्य आफ्नो पूर्व क्लब न्युरोड टिम (एनआरटी) मा आबद्ध भएका छन् ।

शाक्यले यो सिजनको सहिद स्मारक ए डिभिजन लिगका लागि एनआरटीमा प्रशिक्षकको जिम्मेवारी पाएका हुन् । शुक्रबार शाक्यले क्लबसँगको सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।

यसअघि पटक–पटक गरी शाक्यले एनआरटीमा झण्डै १२ वर्ष प्रशिक्षकको जिम्मेवारी सम्हालिसकेका छन् । अघिल्लो वर्ष शाक्यले च्यासल युथ क्लबको प्रशिक्षका रुपमा ए डिभिजन लिगमा काम गरेका थिए । यता, एनआरटीमा भने अघिल्लो वर्ष महेश्वर मुल्मीले प्रशिक्षण गरेका थिए ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार  ३ : ०३ बजे

भेनेजुएला भूकम्प अपडेट : मृतकको सङ्ख्या चार हजार पुग्यो

एजेन्सी– भेनेजुएलामा आएको दोहोरो विनाशकारी  भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या

कार्यवाहक प्रमुख निर्वाचन आयुक्तमा डा. तुलाधर

काठमाडौं– निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त

राष्ट्र बैंकको निर्देशन- निष्क्रिय खाता घटाउने कार्ययोजना लागू गर्नू

काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई निष्क्रिय खाताको सङ्ख्या

ठमेलले नेपाललाई अन्तर्राष्ट्रियस्तरमा चिनाएको छ : मन्त्री श्रेष्ठ

काठमाडौं-  बागमती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री सुरेश श्रेष्ठले पर्यटकीय क्षेत्र ठमेलले

आफूविरुद्ध हत्या आह्वान भएको दाबी गर्दै ट्रम्पको इरानलाई कडा चेतावनी

दुबई- संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातोल्लाह