सोल्टी होटलले २७ प्रतिशत लाभांश दिने | Khabarhub Khabarhub

सोल्टी होटलले २७ प्रतिशत लाभांश दिने


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-पाँचतारे होटल सोल्टीले झण्डै २७ प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बेलुका बसेको होटलको सञ्चालक समितिको बैठकले ११ दशमलव ३१ प्रतिशत नगद लाभांश र १५ प्रतिशत वोनश शेयर दिने घोषणा गरेको हो ।

होटलको साधारणसभा आगामी पुष २४ गते साधारणसभा हुँदैछ । साधारणसभाको मिति तय भएसँगै मंसीर २५ देखि पुष २४ गतेसम्म शेयर दाखिला खारेज दर्ता बन्द (बुक क्लोज) हुने भएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  १ : ०७ बजे

रुस युक्रेन युद्धको मारमा आप्रवासी

युक्रेनमा रुसले आक्रमण गरेको समयमा त्यहाँका स्थानीय थातथलो छोड्न बाध्य

वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ

काभ्रे– वनमा आगो लगाएको अभियोगमा पाँचजना पक्राउ परेका छन् ।

बाजुराको खापरमा आगलागीबाट तीन घर नष्ट

बाजुरा– जिल्लाको पूर्वी–उत्तरी भेगको स्वामीकार्तिक खापर गाउँपालिकामा शनिबार दिउँसो आगलागी

डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु

डडेल्धुरा– डडेल्धुरामा ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

क्रिकेटर लामिछानेको मुद्दामा आजलाई पेसी

काठमाडौं– राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाप्रति