कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको अग्रपंक्तिमा अभिषेक रिजाल र रञ्जित धिमाल « Khabarhub

कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको अग्रपंक्तिमा अभिषेक रिजाल र रञ्जित धिमाल


३ मंसिर २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फिफा विश्वकप २०२२ तथा एएफसी एसियन कप २०२३ को संयुक्त छनोट अन्तर्गतको नेपाल र कुवेतबीचको खेल मंगलबार केही समयमा शुरु हुँदैछ ।

नेपाली समयानुसार दिउँसो २:४५ बजे भुटानको चाङ्लीमिथाङ रंगशालामा शुर हुने खेलमा नेपाली टोलीको प्लेइङ ११ सार्वजनिक भएको छ ।

कुवेतविरुद्ध खेल्ने नेपाली टोलीको अग्रपंक्तिमा अभिषेक रिजाल र रञ्जित धिमाल रहेका छन् । यस्तै डिफेन्डरमा अजपत भण्डारी, देवेन्द्र तामाङ र अनन्त तामाङ छन् । मिडफिल्डमा रोहित चन्द, विक्रम लामा, तेज तामाङ, सुजल श्रेष्ठ, रविसंकर पासवाङ छन् भने फरवार्डमा अभिषेक रिजाल र रञ्जित धिमाल रहेका छन्

नेपालका मुख्य प्रशिक्षक योहान कालिनले मिडफिल्डमा ५ जना खेलाडीलाई मैदान उतार्दा डिफेन्समा ३ जना खेलाडीलाई जिम्मेवारी दिएका छन्। यो फर्मेसनमा पछिल्लो समय नेपालले खेलेको छैन्।

प्रकाशित मिति : ३ मंसिर २०७६, मंगलबार  २ : १४ बजे

स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण

चितवन– चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालको भगिनी संस्था सिएमसी

भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

म्याग्दी- दसैँका लागि भेडाच्याङ्ग्रा बेच्न मुगुबाट हिँडेका सञ्जय बिकसहित चार

मनसुनी वायुको प्रभाव कायमै, यी भूभागमा मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज आश्विन कृष्ण औँसी, सोह्र श्राद्ध समापन गरिँदै

काठमाडौँ– आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको पितृ पक्ष आज अपराह्नकालमा

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण