‘चालबाज’ मा केकीको सट्टा वर्षा « Khabarhub

‘चालबाज’ मा केकीको सट्टा वर्षा


३ पुस २०७६, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी फिल्म ‘चालबाज’ मा अनुबन्ध भएकी छिन् । पहिले यो फिल्ममा केकी अधिकारीले अभिनय गर्ने भनिएको थियो ।

केकी यतिबेला फिल्म ‘झिंगे दाउ’ को छायांकनमा व्यस्त छिन् । व्यस्तताका कारण उनले यो फिल्ममा काम नगर्ने भएकी हुन् ।

वर्षा शिवाकोटीले फिल्मको कथा मन परेकाले अभिनय गर्न राजी भएको प्रतिक्रिया दिएकी छिन् ।

पुष्प खड्काको समेत शीर्ष भूमिका रहने यो फिल्ममा कैलाश गुरुङको निर्देशन रहनेछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहिबार  ११ : ४० बजे

क्युबामाथिको अमेरिकी प्रतिबन्ध हटाउन राष्ट्रसङ्घको माग

एजेन्सी – संयुक्त राष्ट्रसङ्घको महासभाले क्युबामाथि अमेरिकाले लगाउँदै आएको आर्थिक,

इजरायलमा नेतान्याहु पक्षलाई ५३ सिट

एजेन्सी– इजरायलको संसदीय निर्वाचनमा करिब ९० प्रतिशत मतगणना हुँदा प्रधानमन्त्री

भोटेकोशी बाढी : काभ्रेका स्थानीय तहद्वारा बेपत्ता नागरिकको विवरण माग

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोकका स्थानीय तहले रसुवाको भोटेकोशीमा भदौ १० मा आएको

विराटनगरका लोकेशको अर्धशतक पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको बिहीबारको दोस्रो खेलमा विराटनगर किंग्स

चाडपर्वले चलायमान बन्दै अर्थतन्त्र, बजारमा बढ्यो किनमेल

धनुषा– दसैँ सकिएलगत्तै दीपावली, तिहार र छठ पर्व नजिकिएपछि मधेस