‘चालबाज’ मा केकीको सट्टा वर्षा « Khabarhub

‘चालबाज’ मा केकीको सट्टा वर्षा


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका वर्षा शिवाकोटी फिल्म ‘चालबाज’ मा अनुबन्ध भएकी छिन् । पहिले यो फिल्ममा केकी अधिकारीले अभिनय गर्ने भनिएको थियो ।

केकी यतिबेला फिल्म ‘झिंगे दाउ’ को छायांकनमा व्यस्त छिन् । व्यस्तताका कारण उनले यो फिल्ममा काम नगर्ने भएकी हुन् ।

वर्षा शिवाकोटीले फिल्मको कथा मन परेकाले अभिनय गर्न राजी भएको प्रतिक्रिया दिएकी छिन् ।

पुष्प खड्काको समेत शीर्ष भूमिका रहने यो फिल्ममा कैलाश गुरुङको निर्देशन रहनेछ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ११ : ४० बजे

सुस्मिताका तस्बिरमा एआईको चर्चा, आलोचकलाई यस्तो जवाफ

एआईले तस्बिर सुन्दर बनाउन सक्छ, तर व्यक्तित्व बनाउन सक्दैन भन्ने

महाधिवेशनपछि यस्तो बन्नेछ कांग्रेसको केन्द्रीय संरचना

काठमाडौँ– नेपाली कांग्रेसले इतिहासमै सबैभन्दा ठूलो आकारको केन्द्रीय समितिको संरचना

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको