जन्मदिनको अघिल्लो दिन एमबाप्पेको ट्वीटर ह्याक « Khabarhub

जन्मदिनको अघिल्लो दिन एमबाप्पेको ट्वीटर ह्याक


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- फ्रान्स तथा पेरिस सेन्ट जर्मन (पीएसजी) का स्टार खेलाडी किलियन एमबाप्पेको ट्वीटर ह्याक भएको छ ।

ह्याकरको समूहले एमबाप्पेले ट्वीटर बिहीबार बिहान ह्याक गरेको हो । उनको ट्वीटरको नाम अहिले ‘केलियन एमबाप्पे ह्याक बाई टीएसयु एक्स फ्यान टार्टे’ लेखेको छ ।

बिहानै ट्वीटर ह्याक गरेपनि ह्याकरले अहिलेसम्म कुनै पोस्ट सार्वजनिक गरेको छैन् ।

एमबाप्पे शुक्रबार २१ बर्ष पुग्दैछन् । जन्मदिनको अघिल्लो दिन उनको ट्वीटर ह्याक भएको हो । एमबाप्पे सन् १९९८ डिसेम्बर २० मा जन्मिएका हुन् ।

एमबाप्पेको ट्वीटरमा ३६ लाख फ्लोअर छन् भने उनले १ सय ७ जनालाई फलोब्याक दिएका छन् ।

फ्रेन्च लिगमा बुधबार राति एमबाप्पेले मेन्सविरुद्ध गोल गरेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  १२ : ०८ बजे

क्यानडाका प्रधानमन्त्री कार्नी चीन भ्रमणमा

बेइजिङ – क्यानडाका प्रधानमन्त्री मार्क कार्नी बुधबार बेइजिङ आइपुगेको चिनियाँ

सिरहाबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा – जिल्ला प्रहरी कार्यालय सिरहाले खैरो हिरोइनसहित दुई जनालाई

ठगी मुद्दामा रविले भन्दै आएको ‘राजनीतिक प्रतिशोध’लाई मान्यता, गम्भीर अभियोगबाट सिधै उन्मुक्ति

काठमाडौं- महान्यायाधिवक्ता सविता भण्डारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति

पार्टीको विवाद विधान र लोकतान्त्रिक प्रक्रियाबाट समाधान गर्नुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी विधान, लोकतान्त्रिक