आईपीएल क्रिकेट अक्सन: २४ करोड ८० लाखमा बिके कुमिङ्स « Khabarhub

आईपीएल क्रिकेट अक्सन: २४ करोड ८० लाखमा बिके कुमिङ्स


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा अस्ट्रेलियन क्रिकेटर पेट कुमिङ्स कोलकत्ता नाइट राइडर्समा आवद्ध भएका छन् ।

अस्ट्रेलियाका तिव्र गतिका बलर कुमिङ्सका लागि कोलकत्ताले २४  करोड ८० लाख नेपाली रुपैयाँ खर्च गरेको छ ।

कोलकत्ताको एक होटलमा भइरहेको अक्सनले तीन बर्षका लागि आईपीएलका लागि टिमहरुले खेलाडी छनोट गर्नेछन् ।

यस्तै, अस्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले १० करोड ७५ लाख पाएका छन् । उनलाई किङ्स ११ पञ्जावले टिममा भित्र्याएको छ ।

यता, अस्ट्रेलियाका कप्तान आरोन फिन्चले भने ४ करोड ४० लाखमा विकेका छन् ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ५ : १३ बजे

सर्लाहीमा दादुरा सङ्क्रमण फैलियो

सर्लाही – मलङ्गवा नगरपालिका-३ मा दादुरा रोगको सङ्क्रमण फैलिएको छ।

प्रतिनिधिसभा निर्वाचन ३९ दिन बाँकी

काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

राष्ट्रियसभा सदस्य निर्वाचनः आज सातै प्रदेशमा मतदान हुँदै

काठमाडौं – राष्ट्रियसभामा २०८२ फागुन २० गतेदेखि रिक्त हुने १८

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ११ गते आइतबार माघ