गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण खारेज गर्न माग « Khabarhub

गोकर्ण रिसोर्टसँगको सम्झौता नवीकरण खारेज गर्न माग


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले सरकारले गोकर्ण रिसोर्टसगँको गरेको सम्झौता नवीकरण खारेज गर्न माग गरेको छ ।

विहीबार वज्ञप्ति जारी गर्दै ट्रान्सपरेन्सीले गोकर्ण फरेष्ट रिसोर्ट र त्यसले चर्चेको करिव तीन हजार रोपनी जग्गाको पुरानो सम्झौता अवधि झण्डै ६ वर्ष बाँकी रहेको अवस्थामा अपारदर्शी ढङ्गबाट पुरानै यति होल्डिङ्स प्रालिलाई थप २५ वर्षका लागि लिजमा दिएको भन्दै विरोध जनाएको छ ।

भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने सरकारको दाबीलाई यो निर्णयले निरर्थक बनाएको अध्यक्ष खेमराज रेग्मीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

सार्वजिनिक खरिद ऐनको ठाडो उल्लंघन गरी स्वस्थ प्रतिस्पर्धा विना नेपाल ट्रष्ट स्थापना गर्दाको मूल मर्म विपरीत ब्यापारिक प्रतिष्ठानसँग गुपचुपमा सम्झौता गरी राष्ट्रिय सम्पतिको दुरुपयोग गरिएको ट्रान्सपरेन्सी नेपालले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ९ : ४५ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।