न्यायाधीशकी अंगरक्षकको पेस्तोल चोर्ने प्रेमी पक्राउ « Khabarhub

न्यायाधीशकी अंगरक्षकको पेस्तोल चोर्ने प्रेमी पक्राउ


३ पुस २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर– जनकपुर उच्च अदालतकी न्यायाधीश शकुन्तला घिमिरेकी अंगरक्षक रंजीता भनिने रनिता कुमारी केवटको पेस्तोल चोरीमा संलग्न उनका ‘ब्वाइफ्रेन्ड’ सिवेन्द्र यादव प्रहरीले पक्राउ गरेका छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाको प्रहरी टोलीले जनकपुरधाम उप–महानगरपालिका–४ स्थित कुवारामपुरबाट यादवलाई पक्राउ गरेको हो ।
प्रहरीले उनले झोलामा लुकाई राखेको चाइनिज पेस्तोल र सात राउन्ड गोली बरामद गरेको जनाएको छ ।

प्रहरी जवान केवट र उनका प्रेमी केवटको घर नवलपरासीको रामग्राम नगरपालिकास्थित परासी बजारमा छ। जनकपुरधाम उपमहानगरपालिका–४ मा प्रहरी जवान रंजिता बस्दैं आएकी थिइन्।

गत सोमबार उनले प्रहरी जवान केवटको पेस्तोल चोरेर भागेका थिए ।

प्रकाशित मिति : ३ पुस २०७६, बिहीबार  ११ : ०१ बजे

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे

एसिया कपमा छनोटपछि अब नेपाललाई एकदिवसीय मान्यता जोगाउने चुनौती

काठमाडौँ – आइसिसी विश्वकप क्रिकेट लिग–२ को जारी संस्करणमा नेपालको

विपद्मा स्वयंसेवक हुनु त नेपालीजस्तो…

काठमाडौं– विपद्मा स्वयंसेवकको सेवा कस्तो हुनुपर्दछ भन्ने अब्बल उदाहरण रसुवा

गोरखामा हुलाकमार्फत घरमै राहदानी

गोरखा- जिल्ला हुलाक कार्यालयमार्फत जिल्लाका ५५० जनाले घरमै राहदानी प्राप्त

इन्द्रजात्राका लागि गणेश, भैरव र कुमारीको रथ तयारी (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको हनुमानढोका दरबार क्षेत्र इन्द्रजात्राको तयारीले चहलपहल बढेको छ ।