जाजरकोटमा अवैध घरेलु मदिरा नष्ट « Khabarhub

जाजरकोटमा अवैध घरेलु मदिरा नष्ट


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाजरकोट– प्रहरीले जाजरकोट सदरमुकाम खलंगामा अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

खलंगाको भेरी नगरपालिका वडा नं. ३ र ४ का विभिन्न स्थानबाट बरामद गरेको ७ सय लिटर अवैध घरेलु मदिरा (रक्सी) र २० केजी अवैध घरेलु मदिरा बनाउन प्रयोग गरिने औषधी नष्ट गरेको जाजरकोटका प्रहरी नायव उपरिक्षक श्यामबहादुर खत्रीले जानकारी दिए ।

जाजरकोट सदरमुकाम खलंगा लगायत दुर्गम गाउँघरमा अवैध घरेलु मदिरा (रक्सी)को विगविगी रहेको खत्रीले बताए ।

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ५ : ४२ बजे

लागूऔषधसहित २३ जना पक्राउ

काठमाडौं- नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न स्थानबाट लागुऔषधसहित

बर्डफ्लु संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

काठमाडौं– सदर चिडियाखाना जावलाखेलमा बर्डफ्लु (एच फाइभ एन वान) को

राष्ट्रपतिरा रातो मच्छिन्द्रनाथको भोटोजात्रा अवलोकन

ललितपुर– राष्ट्रपति रामचन्द्र पौडेल र र प्रधानमन्त्री वालेन्द्र शाहले वर्षा

समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा

एजेन्सी– इरान र अमेरिकाबीच स्विट्जरल्याण्डमा हुने भनिएको वार्ता स्थगित भएपछि

राहुघाट जलविद्युत् आयोजना : भौतिक संरचना परीक्षण गर्न सुरु

म्याग्दी– नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको