सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित) « Khabarhub

सशस्त्र प्रहरीका ३७ जना डिएसपी एसपीमा बढुवा सिफारिस (सूचीसहित)


५ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सशस्त्र प्रहरी बलका ३७ जना नायव उपरीक्षक (डिएसपी)हरु सशस्त्र प्रहरी उपरीक्षक (एसपी)मा बढुवाका लागि सिफारिस भएका छन् ।

सशस्त्र प्रहरी बलअन्तर्गतको बढुवा समितिको मंगलबार बसेको वैठकले ३७ जना डिएसपीलाई एसपीमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

एसपीका लागि बढुवा सिफारिस हुनेमध्येमा दिलबहादुर पन्थ पहिलो नम्बरमा छन् ।

सशस्त्र प्रहरी बलको एसपीमा बढुवाका लागि सिफारिस भएकाहरुको सूची यसप्रकार छ,

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ६ : ३६ बजे

कास्की र पर्सापछि रुपन्देहीबाट पनि रविलाई ठूलो राहत, दुई गम्भीर अभियोगका मुद्दा फिर्ता

काठमाडौं– कास्की र पर्सापछि रुपन्देहीमा पनि सहकारी ठगीसहितको मुद्दा खेपिरहेका

नौ मन्त्रालयका विनियोजन शीर्षकमाथिको छलफल पूरा

काठमाडौं– प्रतिनिधिसभामा विनियोजन विधेयक, २०८३ अन्तर्गत विभिन्न नौ वटा मन्त्रालयको

चीन-म्यान्मा सम्बन्धमा नयाँ कूटनीतिक पहल

एजेन्सी– व्यापार तथा रणनीतिक सम्बन्धलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित म्यान्माका राष्ट्रपति