बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध « Khabarhub

बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध


४ मंसिर २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध भएका छन् ।

नेपाल प्रहरीका अनुसार गोरखाको आरुघाट गाउँपालिका–२ र ३ स्थित सोतीदेखि मान्बु जाने पुल बाढीका कारण अवरुद्ध भएको छ । उक्त सडक आज बिहान ४ः३० बजेदेखि बन्द भएको हो ।

त्यस्तै, कालिकोटको पचालझरना गाउँपालिका–८ सिमखोलास्थित कर्णाली करिडोर सडकखण्ड पहिरोका कारण अवरुद्ध भएको छ । उक्त सडक मङ्गलबार साँझ ७ः३० बजेदेखि बन्द भएको प्रहरीले जनाएको छ ।

प्रहरीले आज बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै दुवै सडक पूर्णरूपमा अवरुद्ध रहेको जनाएको छ ।

प्रकाशित मिति : ४ मंसिर २०८३, शुक्रबार  ७ : ५० बजे

हरिबोधिनी एकादशी : देशभरका नारायण मन्दिरमा भक्तजनको लाम

काठमाडौँ– कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन आज बिहानैदेखि उपत्यकाका

बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक पूर्णरूपमा अवरुद्ध

काठमाडौं– बाढी र पहिरोका कारण गोरखा र कालिकोटका दुई सडक

डलरको भाउ घट्यो, युरो र पाउन्डको कति ? (सूचिसहित)

काठमाडौं–  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक

आयोगले थाल्यो स्थानीय निर्वाचनको तयारी, आज दलहरूसँग छलफल

काठमाडौँ–  निर्वाचन आयोग स्थानीय तहको चुनावको तयारीमा जुटेको छ । निर्वाचनको

आजको मौसम : कोशी, मधेस र बागमतीसहितका प्रदेशमा आंशिक बदली हुने

काठमाडौँ– हाल देशमा पश्चिमी वायुका साथै ‘अक्वान’ चक्रवातको आंशिक प्रभाव