साबुनले नुहाउँदा सानो होला त राम ? « Khabarhub

साबुनले नुहाउँदा सानो होला त राम ?


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राम र श्याम आपसमा गफ गरिरहेका थिए । रामलाई उसका बुबाले किनेर दिएको कटनको सर्ट निक्कै राम्रो लागेको थियो । तर, उसले धेरै समय नलगाई नै सर्ट छोटो भइसकेको थियो । यही पीडाले रामलाई पोलिरहेको थियो ।
राम : हेर श्याम मेरो त सट छोटो भयो ?
श्याम : किन के भयो ?
राम : मैले साबुनले मज्जाले धोएको थिएँ । अहिले त सानो भयो । लगाउनै मिल्दैन ।
श्याम : हास्दै रामलाई उपाय भन्छ। ‘सिम्पल’ तिमी पनि त्यही साबुनले नुहाउ सानो हुन्छौं । अनि सर्ट ठीक हुन्छ ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ११ : ४० बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री