४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल « Khabarhub

४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । हालै मलाइका मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् । यी नायिका कहिले अभिनेता अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

हालै मलाइकाले आफ्ना केही ग्ल्यामर्स तस्वीर शेयर गरेका छिन् । ती तस्वीर सामाजिक सञ्जालमा फ्यानले भाइरल बनाइरहेका छन् । पहेँलो ड्रेसमा मलाइकाले आफ्नो सुन्दरता शेयर गरेकी छिन् । ती तस्वीरमा मलाइका निकै ‘हट’ पनि देखिएकी छिन् ।

मलाइकाले प्रायः सामाजिक सञ्जालमा तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनी आफ्नो फिटनेसमा निकै ख्याल राख्छिन् । जिम जान्छिन् र योगा पनि गर्छिन् । हेरौं तस्वीर:

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : ५९ बजे

‘मतदान अधिकार मात्र होइन, लोकतन्त्रको आधार र नागरिकको दायित्व’

काठमाडौं– पुर्वमन्त्री गोकुल बास्कोटाले प्रतिनिधिसभा निर्वाचनमा आफ्नो मतदान सम्पन्न गरेको

प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान

काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन् । बिहीबार

रास्वपा नेता तथा गायक प्रकाश सपुतले गरे मतदान

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का समानुपातिक उम्मेदवार तथा गायक

सर्लाही-४ को एउटा केन्द्रमा विवाद: मतदाता बीच कुटाकुट

काठमाडौं – सर्लाही निर्वाचन क्षेत्र नं ४ को एउटा मतदान

पूर्व सभामुख अग्निप्रसाद सापकोटाले गरे मतदान

काठमाडौं– पूर्व सभामुख अग्निप्रसाद सापकोटाले मतदान गरेका छन् । उनले