जाँचबुझ आयोगको प्रतिवेदनमा अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरियो : भीमार्जुन आचार्य « Khabarhub

जाँचबुझ आयोगको प्रतिवेदनमा अपराध र देशद्रोहलाई पुरै विषयान्तर गरियो : भीमार्जुन आचार्य


१२ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – संविधानविद् डा. भीमार्जुन आचार्यले भदौ २३ र २४ गतेका घटनाबारे सार्वजनिक गरिएको जाँचबुझ आयोगको प्रतिवेदनप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै आचार्यले गाईको निबन्ध लेख्न भनिएकोमा गधाको निबन्ध बुझाएको उदाहरण दिँदै आयोगले मूल घटनाको गम्भीरता नै बेवास्ता गरेको आरोप लगाएका छन् ।

उनका अनुसार भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनका क्रममा भएका संवेदनशील अपराध र सम्भावित देशद्रोह जस्ता विषयलाई प्रतिवेदनले पर्याप्त रूपमा समेट्न सकेको छैन। ‘त्यो केही पनि होइन, खास केही भएकै थिएन भन्ने जस्तो बनाइएको छ,’ उनले टिप्पणी गरेका छन्।

आचार्यले उक्त घटनाका योजनाकार तथा संलग्न पक्षहरूको चाहना अनुरूप नै प्रतिवेदन तयार गरिएको आशंका समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहीबार  ९ : ०० बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित