४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल « Khabarhub

४५ वर्षकी मलाइकाले शेयर गरिन् ‘ग्ल्यामर’ तस्वीर, भइन् भाइरल


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई– बलिउड अभिनेत्री मलाइका अरोरा ४५ वर्षको उमेरमा पनि आफ्नो फिटनेसका साथ फेशन सेन्सका कारण पनि निकै चर्चामा आइरहने गर्छिन् । हालै मलाइका मालदिभ्समा होलिडे मनाउन पुगेकी छिन् । यी नायिका कहिले अभिनेता अर्जुन कपूरसँगको रिलेशनशीपका कारण चर्चामा हुन्छिन् त कहिले ‘ग्ल्यामर’ तस्वीरका कारण चर्चामा हुन्छिन् ।

हालै मलाइकाले आफ्ना केही ग्ल्यामर्स तस्वीर शेयर गरेका छिन् । ती तस्वीर सामाजिक सञ्जालमा फ्यानले भाइरल बनाइरहेका छन् । पहेँलो ड्रेसमा मलाइकाले आफ्नो सुन्दरता शेयर गरेकी छिन् । ती तस्वीरमा मलाइका निकै ‘हट’ पनि देखिएकी छिन् ।

मलाइकाले प्रायः सामाजिक सञ्जालमा तस्वीर अपलोड गरिरहेकी हुन्छिन् । उनी आफ्नो फिटनेसमा निकै ख्याल राख्छिन् । जिम जान्छिन् र योगा पनि गर्छिन् । हेरौं तस्वीर:

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  १२ : ५९ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको