बाबु बने अभिनेता आर्यन सिग्देल « Khabarhub

बाबु बने अभिनेता आर्यन सिग्देल


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता आर्यन सिग्देललाई पुत्रलाभ भएको छ । आर्यनकी पत्नी सपना भण्डारीले शुक्रवार (आज) चिरायु अस्पतालमा छोरा जन्माएकी हुन् ।

पारिवारिक स्रोतका अनुसार अपराह्न १२ बजेतिर आर्यन पत्नी सपनाको डेलिभरी भएको थियो । आमा सपना र शिशुको अवस्थामा सामान्य रहेको बताइएको छ ।

आर्यन र सपनाको आजै ‘म्यारिज एनिभर्सरी’ पनि परेको छ । यी दुई पाँच वर्षअघि आजकै दिन अर्थात वैशाख ६ गते विवाह बन्धनमा बाँधिएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  २ : ५९ बजे

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष

विश्वकप : उरुग्वेलाई साउदीको कडा चुनौती, बराबरी गर्दै आराउजोले जोगाए साख

मियामी – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘एच’ को आफ्नो

टीकापुरमा भूमिपूजाको रौनक

टीकापुर– मगर जातिको संस्कृतिसँग जोडिएको भूमिदेवताको पूजा गर्ने भूमिपर्व सुरुआत

विश्वकप: न्युजिल्यान्ड र इरानको रोमाञ्चक भिडन्त, २-२ गोलको बराबरी

लस एन्जलस – फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘जी’ को

नेपालगञ्ज भन्सार : राजस्व सङ्कलनमा वृद्धि

बाँके– भारतबाट नेपाल भित्रिने सामानमा अनिवार्य भन्सार शुल्क लगाएपछि नेपालगञ्ज