सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्त « Khabarhub

सर्वोच्च अदालतमा ५ जना न्यायाधीश नियुक्त


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– सर्वोच्च अदालतको न्यायाधीशमा ५ जना नियुक्त भएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उच्च अदालतका मुख्य न्यायाधीश र कानून व्यवसायीबाट गरी ५ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

राष्ट्रपति भण्डारीले प्रकाशकुमार ढुङ्गाना, सुष्मलता माथेमा, कुमार रेग्मी, हरिप्रसाद फुँयाल र मनोजकुमार शर्मालाई सर्वोच्चको न्यायाधीशमा नियुक्त गरेकी हुन् ।

न्याय परिषदको सिफारिसअनुसार पाँचै जना सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त भएका हुन् ।

न्यायाधीशमा सिफारिस भएका ५ जनाको बिहीबार मात्रै संसदीय सुनुवाइ सकिएको थियो ।

संसदीय सुनुवाइ समितिले सर्वसम्मतिबाट ५ जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ५ : ५५ बजे

बाजुरा केन्द्र भएर गयो भूकम्प

काठमाडौं । बुधबार राति बाजुरा जिल्लालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको

युक्रेनमाथि रुसी आक्रमण, कम्तीमा १२ जनाको मृत्यु

काठमाडौं । रुसी मिसाइल र ड्रोन आक्रमणका कारण युक्रेनमा तीनजना

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण