क्यानडामा हिम पहिरोमा परी नेपाली मूलका एकसहित ३ जनाको मृत्यु « Khabarhub

क्यानडामा हिम पहिरोमा परी नेपाली मूलका एकसहित ३ जनाको मृत्यु


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडामा आएको हिम पहिरोमा परी नेपाली मूलका एकसहित तीन जनाको मृत्यु भएको छ ।

क्यानडाको अल्बेर्टा प्रान्तको रकी पर्वत श्रृङ्खलामा अवस्थित हवज पीक आरोहण गर्ने क्रममा हिम आँधी आउँदा नेपाली मूलका अष्ट्रियन डेभिड लामासहित अष्ट्रिया कै हान्सोएर्ग ओउस र अमेरिकी नागरिक जेस रोस्केलीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालको हिमाली भेगमा भरियाको काम गर्दै आएका रिन्जी लामाका छोरा डेभिड लामाले सन् २००८ मा भएको अन्तर्राष्ट्रिय आरोहण खेलकुद महासंघको विश्वकपमा विजयी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ०८ बजे

आलै छ कोरोनाले बनाएको घाउ

लुम्बिनी– सीमा सिल थियो, आवागमन कहिले खुल्ने ? थाहा थिएन

‘एमाले सरकार गठनको दौडमा छैन’

चितवन– नेकपा (एमाले) का उपाध्यक्ष सुरेन्द्र पाण्डेले एमाले सरकार गठनको

एमालेले डाक्यो सचिवालय बैठक

काठमाडौँ– नेकपा (एमाले) ले शुक्रबार सचिवालय बैठक डाकेको छ ।

सवारी दुर्घटनामा जर्मन नागरिकको मृत्यु

काठमाडौं– सवारी दुर्घटनामा परी एक जना जर्मन नागरिकको मृत्यु भएको

विकासको मूल प्रवाहमा छैनन् नरैनापुरवासी

नेपालगञ्ज– दुर्गम मानिने बाँकेको नरैनापुर गाउँपालिकाका स्थानीय विकासको मूल प्रवाहमा