क्यानडामा हिम पहिरोमा परी नेपाली मूलका एकसहित ३ जनाको मृत्यु | Khabarhub Khabarhub

क्यानडामा हिम पहिरोमा परी नेपाली मूलका एकसहित ३ जनाको मृत्यु


६ बैशाख २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडामा आएको हिम पहिरोमा परी नेपाली मूलका एकसहित तीन जनाको मृत्यु भएको छ ।

क्यानडाको अल्बेर्टा प्रान्तको रकी पर्वत श्रृङ्खलामा अवस्थित हवज पीक आरोहण गर्ने क्रममा हिम आँधी आउँदा नेपाली मूलका अष्ट्रियन डेभिड लामासहित अष्ट्रिया कै हान्सोएर्ग ओउस र अमेरिकी नागरिक जेस रोस्केलीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

नेपालको हिमाली भेगमा भरियाको काम गर्दै आएका रिन्जी लामाका छोरा डेभिड लामाले सन् २००८ मा भएको अन्तर्राष्ट्रिय आरोहण खेलकुद महासंघको विश्वकपमा विजयी भएका थिए ।

प्रकाशित मिति : ६ बैशाख २०७६, शुक्रबार  ६ : ०८ बजे

टाइब्रेकरमा चुक्यो नेपाल, उज्बेकिस्तान एसियन कपमा छनोट

काठमाडौं – नेपाली राष्ट्रिय महिला फुटबल टोली एएफसी महिला एसियन

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’