दैनिक २० मिनेट घाममा बस्दा क्यान्सर र हड्डीको समस्या भएकालाई फाइदा « Khabarhub

दैनिक २० मिनेट घाममा बस्दा क्यान्सर र हड्डीको समस्या भएकालाई फाइदा


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

भिटामिन डि एक प्रकारको भिटामिन हो । यो भिटामिनले हाम्रो सम्पूर्ण स्वास्थ्य र हड्डीहरुलाई स्वस्थ राख्न मद्दत गर्छ । भिटामीन डि ले शरीरको मांसपशी, मुट, फोक्सो, दिमाग स्वस्थ राख्नुका साथै रोग प्रतिरोधात्मक क्षमता पनि बढाउछ ।

भिटामिन डिले कसरी काम गर्छ ?
भिटामिन डि शरीरको छालामा रहेको हुन्छ । घामको किरण शरीरमा पर्दा शरीरमा रहेको भिटामिन डि सक्रिय रुपमा परिवर्तन हुन्छ । सक्रिय भएको भिटामिन डि ले हाम्रो शरीरमा विभिन्न प्रक्रियाद्धारा शरीरमा लाहिने क्यल्सियम फोस्पोसर बढाउन र शरीरलाई स्वास्थ्य राख्न मद्दत गर्छ ।

भिटामिन डि को काम यस्तो छ
– दाँत बलियो बनाउछ,

–शरीरमा क्याल्सियम र फोस्फोरसको मात्रा सन्तुलन राख्न मद्दत गर्छ,

– स्तन र आन्दाको क्यान्सर हुने सम्भावना कम गराउछ,

– हड्डी सम्बन्धी रोगहरु कम गर्छ,

–रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउँछ ।

यस्ता व्यक्तिलाई भिटामिन डि कम हुन्छ

–पाँच वर्ष मुनिका बालबालिका,

–६५ वर्षभन्दा माथि उमेरका ज्येष्ठ नागरिकहरु,

–गर्भधारण गरेका तथा सुत्केरी महिला,

–कालो छाला भएका व्यक्तिहरु,

–घाममा थोरै समय बस्ने व्यक्तिहरु ।

भिटामिन डि कमी भएको यसरी थाहा पाउनुस्

–धेरै थकाइ लाग्नु,

–मांशपेशी कमजोर हुनु,

– ढाड,खुट्टा, पाइतला दुख्नु,

–चिडचिडापन हुनु,

–बालबालिकाको हड्डी राम्रोसँग विकास नहुनु ।

यस्ता खानामा पनि पाइन्छ भिटामिन डि

–अण्डा,

–साल्मोन माछा,

–च्याउ,

– पौष्टिक आहार ।

शरीरलाई भिटामिन डिको परिपुर्ती गर्न धेरै गाह्रो छैन । दैनिक १० देखि २० मिनेट घाममा बस्दा शरीरले आवश्यक भिटामिन डि प्राप्त गर्छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ९ : ३४ बजे

प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता

गण्डकी– विद्यालय शिक्षा प्रणालीमा लामो समयदेखि थाती रहेका समस्या समाधानका

फेरि छोरीसहित अमेरिका उडे ‘धुर्मुस’

काठमाडौँ – हास्यकलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ दुई महिनाको

ताइवानी अम्बाले बदलेको सिर्जनाको दैनिकी

बाँके- बाँकेको खजुरा गाउँपालिका–२ एल गाउँकी सिर्जना खत्री विष्टलाई चार

सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह

काठमाडौँ– प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै सरकारी निकायलाई स्वदेशी उत्पादन

प्रादेशिक अस्पताल भद्रपुरमा प्रसूति सेवा लिने सेवाग्राहीको चाप उच्च

झापा– झापाको भद्रपुरस्थित प्रादेशिक अस्पतालमा प्रसूति सेवा लिनेको सङ्ख्या पछिल्लो