वायर्न म्युनिख बन्यो सातौं पटक च्याम्पियन « Khabarhub

वायर्न म्युनिख बन्यो सातौं पटक च्याम्पियन


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वायर्न म्युनिखले फ्रान्कफर्टलाई पराजित गर्दै जर्मन बुन्डेस लिगा फुटबलको उपाधि जितेको छ ।

शनिबार राति भएको लिगको अन्तिम खेलमा फ्रान्कफर्टमाथि ५–१ गोलको शानदार जित निकाल्दै वायर्न च्याम्पियन बन्यो ।

फ्रान्कफर्टलाई पराजित गरेसँगै वायर्नले लगातार सातौं सिजनको बुन्डेस लिगाको उपाधि उचालेको हो ।

घरेलु मैदानमा वायर्नलाई जित दिलाउन किंग्सले कोम्यान, डेभिड अल्बा, रेनाटो सान्चेज,फ्रान्क रिबेरी र आर्जेन रोबेनले एक एक गोल गरे । फ्रान्कफर्टका सेबास्टीयन हाल्लरले एक गोल फर्काए ।

फ्रान्कफर्टलाई पराजित गरेसंगै वायर्नले ३४ खेलबाट ७८ अंक जोड्यो । बोरुसिया डर्टमण्डलाई २ अंकले पछि पार्दै वायर्नले उपाधि हात पार्यो । दोस्रो स्थानमा रहेको डर्टमण्डको ७६ अंक रह्यो ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ५ : १२ बजे

केरलामा बर्ड फ्लूको प्रकोप : हजारौँ चरा नष्ट गर्ने निर्णय

एजेन्सी– भारतको दक्षिणी राज्य केरलामा बर्ड फ्लू (एभियन इन्फ्लुएन्जा) फैलिएको

वाग्मती सफाइ : तीन मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

दक्षिण कोरियामा अटो पाट्र्स कारखानामा भीषण आगलागी : १० को मृत्यु, ५९ घाइते, ४ बेपत्ता

एजेन्सी– दक्षिण कोरिया को डेइजोन मा रहेको एक अटो पाट्र्स

अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन

काठमाडौं– आज ६१औँ अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवस ‘समान हक

जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकमा नागरिक स्वतन्त्रताका लागि भएका आन्दोलनमा