त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु « Khabarhub

त्रिशुलीमा बस खस्यो, ३ जनाको मृत्यु


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–धादिङको गजुरी गाउँपालिकामा भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । झापाबाट काठमाडौं आउँदै गरेको ना ७ ख ४३४७ नम्बरको बस गजुरी गाउँपालिका ६ को बञ्चरेटारमा दुर्घटना भएको हो ।

दुर्घटनास्थलबाट ३ जनाको शव फेला परेको र ३ जनालाई उद्धार गरी काठमाडौं ल्याउँदै गरिएको नेपाल प्रहरीका प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

पोखरेलका अनुसार अहिले पनि उद्धार कार्य जारी छ । बस सडकबाट तल नदीमा खसेको छ । बसमा कति यात्रु थिए भन्ने विवरण नआउँदा दुर्घटनामा कति घाइते भए भन्ने खुलेको छैन । दुर्घटनामा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ८ : ०२ बजे

युएईका मानव वस्तीमा इरानको आक्रमणको २२ देशद्वारा निन्दा

तेहरान – संयुक्त अरब इमिरेट्स (युएई) सहित २२ देशले क्षेत्रीय

छुटेका चार जिल्लाका बालबालिकालाई ‘एचपिभी’ खोप लगाइने

काठमाडौं – सरकारले यही चैत दोस्रो सातादेखि देशका चार जिल्लामा

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर

इरान जापानी जहाजलाई सहयोग गर्न तयार

टोकियो – तेहरान जापानी जहाजहरूलाई स्ट्रेट अफ हर्मुज पार गर्न

कावासोतीमै सवारी रोकिँदा आवागमन प्रभावित

नवलपरासी – पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी