भारतमा सातौ चरणको मतदान जारी « Khabarhub

भारतमा सातौ चरणको मतदान जारी


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिल्ली-भारतमा जारी आम निर्वाचन अन्तर्गत अन्तिम तथा सातौ चरणको मतदान जारी छ ।

बिहान ६ बजेबाट शुरु भएको मतदानमा बिहानैबाट मतदानका लागि मतदाताहरु मतदान केन्द्रमा लाम लागेका छन् ।

आजको मतदान बिहार, हिमाचल प्रदेश, उत्तर प्रदेश, झारखण्ड, पञ्जाब, मध्य प्रदेश, पश्चिम बिहार र चण्डिगढ गरी ८ राज्य तथा केन्द्र शासित प्रदेशका ५९ निर्वाचन क्षेत्रका लागि हुँदै छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको निर्वाचन क्षेत्रमा बनारसमा पनि आजै मतदान भइरहेको छ ।

आज हुने मतदानसँगै गत अप्रिल १२ बाट शुरु भएको निर्वाचन आज औपचारिक रुपमा सकिँदैछ । चुनावको मतगणना भने बिहीबारबाट हुनेछ ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १० : १५ बजे

आज २०८३ साल भदौ ५ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ५ गते शुक्रबार सन् २०२६

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले