कान्स फिल्म फेस्टिभलमा जब निक जोनसले प्रियंकालाई छाता ओढाए… « Khabarhub

कान्स फिल्म फेस्टिभलमा जब निक जोनसले प्रियंकालाई छाता ओढाए…


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

फ्रान्स – बलिउड अभिनेत्री प्रियंका चोपडा र हलिउड अभिनेता तथा गायक निक जोनस कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा हिँडेका छन् । फ्रान्सको कान्समा जारी ७२ औँ फिल्म फेस्टिभलमा यी दुई आफ्नै स्टाइलमा देखा परे ।

तस्वीर: एपी

निकले प्रियंकाका लागि आफ्नो छाता समाएका थिए । यो क्षणलाई रमाइलो क्षणका रुपमा फ्यानले अर्थ्याएका छन् । प्रियंका र निकले पहिलो रेड कार्पेटमा सेतो पोशाकमा सजिएर आएका थिए । यी दुई फ्रेन्च फिल्म ‘द बेस्ट इअर्स अफ माइ लाइफ’ को स्किृङका बेला रेड कार्पेटमा क्याटवाक गरेका थिए । निकले सेतो सुट लगाएका थिए भने प्रियंकाले पनि सेतै गाउन पहिरिएकी थिइन् ।

तस्वीर: रोयटर्स

सामाजिक सञ्जालमा अपलोड गरिएका प्रियंका र निकका तस्वीरलाई फ्यानले रुचाएका छन् भने जोडी सुहाएको भन्दै कमेन्ट गरेका छन् । एक प्रयोगकर्ताको कमेन्ट छ, ‘मैले पनि यस्तै पति चाहन्छु ।’

तस्वीर: एएफपी
तस्वीर: रोयटर्स
तस्वीर: एएफपी
तस्वीर: प्रियंका चोपराको इन्स्टाग्राम
तस्वीर: प्रियंका चोपराको इन्स्टाग्राम

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १२ : ५३ बजे

इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी गर्दै अमेरिका

वासिङ्टन- अमेरिकाले इरानमा फेरि ठूलो सैन्य कारबाहीको तयारी थालेको समाचार संस्था

हराउँदै ढिँकीको ‘ढुक…ढुक…’

लमजुङ– कुनै समय लमजुङका गाउँमा बिहानको सन्नाटालाई ढिँकीको ‘ढुक…ढुक…’ आवाजले

नोबेल शान्ति पुरस्कारमा ट्रम्पको दाबी

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल शान्ति

सरकार गठन भएको ५५ दिनसम्म पनि बजेट नल्याएकामा कांग्रेसको आपत्ति

सुदूरपश्चिम– नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलले आपत्ति जनाएको छ । सरकार

‘राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र समृद्ध नेपाल निर्माण सम्भव’

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै