वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनमा नेपाली टोली १० औं « Khabarhub

वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनमा नेपाली टोली १० औं


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अष्ट्रेलियामा सम्पन्न १८औं वर्ल्ड र्‍याफ्टिङ च्याम्पियनसिपमा नेपाली र्‍याफ्टिङ टोलीले समग्रमा १० औ भएको छ ।

च्याम्पियनसिपको पहिलो दिन भएको स्प्रिन्माट पुरुष खुलातर्फ नेपालको टिमले पाँचौ स्थान हात पार्दा स्लोलाममा १३ औं स्थान हात पारेको थियो । यस्तै, डाउनरिभरमा नोपली टोलीले छैठौं स्थानमा रहेको थियो ।

विश्व र्‍याफ्टिङको ओभरअल पोजिसनमा शीर्ष स्थानमा क्रमश : ब्राजिल रसिया, न्युजिल्यान्ड, जापान र चेक रिपब्लीक पाँचौ भए । विश्व र्‍याफ्टिङको स्पिन्ट स्पर्धामा पाँचौ भएको नेपालका लागि अहिलेसम्म ठूलो सफलता हो ।

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  १ : ०४ बजे

बुटवलको जुत्ता पसलमा आगलागी

बुटवल- बुटवलको एक जुत्ता पसलमा शुक्रबार (फागुन २९) साँझ आगलागी

शुक्रबार झापामा सबैभन्दा बढी वर्षा

काठमाडौं- मौसम बदली कायम रहँदा शुक्रबार पनि देशका विभिन्न जिल्लामा

समानुपातिक सांसदको नाम टुंग्याउन रास्वपाले डाक्यो सचिवालय बैठक

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सचिवालय बैठक डाकेको

चुनावमा महावीरले बचाए २७ लाख रुपैयाँ

काठमाडौँ- नवनिर्वाचित स्वतन्त्र सांसद महावीर पुनले आफ्नो चुनावी अभियानबाट करिब

प्रधानमन्त्री कार्कीलाई भेटेपछि सुदनले भने : प्रत्येक मिनेट राष्ट्रका लागि महत्त्वपूर्ण छ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सुदन गुरुङले प्रधानमन्त्री