‘नागिन ३’ की पवित्राले साडी लगाएर गराइन् हट फोटोशूट, तस्वीर भए भाइरल | Khabarhub Khabarhub

‘नागिन ३’ की पवित्राले साडी लगाएर गराइन् हट फोटोशूट, तस्वीर भए भाइरल


५ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

मुम्बई – भारतीय टिभी सिरिज ‘नागिन ३’ मा पवित्रा पुनिया पछिल्लो समय हट फोटोशूटका कारण चर्चामा छिन् । पवित्राको हट फोटोशूट सामाजिक सञ्जालमा पनि भाइरल भइरहेको छ ।

पवित्रा आफ्नो लूकका कारण पनि उत्तिकै चर्चामा रहने गर्छिन् । उनले हालै आफ्नो इन्स्टाग्राममा हट फोटोहरु शेयर गरेकी छिन् । जुन तस्वीरमा उनलाई ‘ब्याकलेस ब्लाउज’ लगाएको देख्न सकिन्छ । हेरौँ तस्वीरः

प्रकाशित मिति : ५ जेठ २०७६, आइतबार  ११ : ५३ बजे

मितेरी पुल बगाउँदा कैलाश मानसरोवर जाने यात्रु समस्यामा

काठमाडौं– पर्वतीय पर्यटक व्यवसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज् एशोसियशन अफ

खैरो हेरोइनसहित ४ जना पक्राउ

धनगढी– कैलालीमा लागूऔषध खैरो हेरोइनसहित चारजना पक्राउ परेका छन् ।

बैतडीमा जीप दुर्घटना, दुई जनाको मृत्यु, ६ घाइते

बैतडी– बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ

ट्रम्पलाई अचम्ममा पार्ने लाइबेरियाको विगत

लाइबेरिया खेलकुद जगतमा पहिलो पटक चर्चामा सन् १९९५ मा आएको

बर्सातका कारण सुनसान बने ‘होमस्टे’

बागलुङ– बागलुङमा सबैभन्दा बढी चर्चित छ भकुण्डेको अतिथि सत्कार घरबास